स्त्रीरोग सम्बन्धि नि:शुल्क डाक्टर परामर्श
May 06 2022

स्त्रीरोग सम्बन्धि नि:शुल्क डाक्टर परामर्श

हाल कोरोना भाईरस (कोभिड - १९) का कारण भैरहेको समस्यालाई मध्य नजर गर्दै बिरामीहरुको स्वास्थ्य सुबिधाका लागी यस नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टरमा यही अषाढ २७ गते, शनिबारको दिन स्त्रीरोग सम्बन्धि नि:शुल्क डाक्टर परामर्शका साथ साथै अन्य स्वास्थ्य सेवाहरुमा २५ % छूटको ब्यबस्था हुने भएको हुँदा उक्त अवसरको लाभ उठाउन हुन सम्पूर्णमा जानकारी गराउंदछौं ।
नोट : हालको परिस्थितिलाई मध्य नजर गर्दै उक्त दिन सिमित संख्यामा मात्र बिरामीहरुको जांच हुने भएकोले शुक्रबार सम्ममा सोधपुछ कक्ष (Reception) मा नाम दर्ता गराउनु होला ।
थप जानकारीकोलागी सम्पर्क : ०१-४३७३९२२ वा ०१-४३७१७३२
सेवाहरु :
१. डाक्टर परामर्श - नि:शुल्क
डाक्टरको परामर्श अनुसार अन्य सेवाहरुमा २५% छूटको ब्यबस्था गरिएको जानकारी गराईन्छ ।
नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर
बुढानिलकण्ठ - ८, मान बहादुर मार्ग

Latest Photos

What Others Say

Latest Videos

">