नि:शुल्क स्वास्थ्य शिविर !!! मिति :- ०९ चैत्र २०७५
नि:शुल्क स्वास्थ्य शिविर !!! मिति :- ०९ चैत्र २०७५ समय :- बिहान ८:०० बजे देखि अपरान्ह १३ : ०० बजे सम्म नाम दर्ता गर्ने समय :- शनिबार बिहान १०:०० बजे सम्म सम्पर्क :- ०१-४४२८७४०, ४४३२७६० नाम दर्ता गर्ने स्थान :- नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर र
सामुदायिक सेवा केन्द्र, नील सरस्वती स्थान, लाजिम्पाट